News Category 2075/11/06

मधेश आन्दोलनका घाइतेलाई चेक हस्तान्तरण

दैनिक समाचारदाता

मधेश आन्दोलनका घाइतेलाई चेक हस्तान्तरण

दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
    मधेश आन्दोलनका क्रममा घाइते भएका सप्तरीका एक व्यक्तिलाई प्रदेश २ सरकारले राहत स्वरुप एक लाखको चेक हस्तान्तरण गरेको छ । 
    आन्दोलनका क्रममा घाईते भएका सप्तरीको महदेवा ४ डाढाका मो. अकबर शेखलाई प्रदेश २ सरकारलाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सो चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया दिनुहोस