News Category 2075/11/06
महाशिवरात्रीका लागि काबराको संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
महाशिवरात्री पर्वलाई व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गराउनका लागि सोमबार राजविराजमा महाशिवरात्री पुजा समिति गठन गरिएको छ ।
राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा सम्पन्न भेलाले गोबिन्द काबराको संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन गरिएको हो ।
सो समितिको सदस्यहरुमा शिवनारायण साह, घनश्याम बजाज, भोलारमण उप्रेती, जवाहर यादव, रामप्रित मण्डल, विष्णु यादव, सुरेन्द्र यादव, प्रमोद काबरा, कृष्णहरी भट्टराई र प्रमोद चौधरी रहेका छन् ।
यसैगरि सल्लाहकारहरुमा राजविराज नगरपालिका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, वडा नं. ७ का अध्यक्ष मांगिलाल नाई, पूर्व नगर प्रमुख शैलेश चौधरी, वरिष्ठ पत्रकार शिवहरि भट्टराई, भिमराज यादव, शत्रुघन स्वर्णकार र बिजय कुमार कर्ण रहेका छन् ।
यसपल्ट हिन्दुहरुको महान पर्व महाशिवरात्री फागुन २० गतेको दिन परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ