News Category 2075/11/16
राप्रपाको स्वाभिमान यात्रा फागुन १७ गते सप्तरी आउने
दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा फागुन १७ गते सप्तरी प्रवेश गर्ने भएको छ ।
सनातन हिन्दु राष्ट्रको पुर्नस्थापना, महिला बिरुद्धको ंिहसा अन्त्य र जातिय विभेद छुवाछुतको अन्त्य लगायत सामाजिक न्यायको लागि फागुन १५ देखी ३० सम्म संचालन हुने उक्त स्वाभिमान यात्रा फागुन १७ गते सप्तरी आइपुग्ने भएको छ ।
पार्टीका जिल्ला अध्यक्ष बिनोद कुमार पाण्डेयद्वारा बुधबार जारि विज्ञप्तिमा फागुन १७ गते ३ बजे सप्तरीको हनुमाननगर, मंसापुर, तोपामा कोणसभा गर्दै ४ बजे राजविराजमा विश्राम गर्ने जनाइएको छ ।
यात्रा फागुन १५ गते ताप्लेजुङ्गबाट सुरु भई फागुन ३० गते काठमाडौंमा समापन हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ