News Category 2075/11/17
महाशिवरात्रीलाई लक्षित गरी सेनाको सरसफाई अभियान
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
महाशिवरात्री पर्व नजिकिदै गर्दा नेपाली सेनाले जिल्लाका शिवालय र आसपासमा सरसफाई अभियान संचालन गरेको छ ।
यसैक्रममा शुक्रवार सप्तरी सदरमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेव तथा भगवती मन्दिर परिसरमा सरसफाई गरिएको छ ।
महाशिवरात्रीका बेला शिव मन्दिरहरुमा दर्शनार्थीको घुँइचो लाग्ने गर्छ । सोमवार हुने महाशिवरात्री पर्वलाई लक्षित गरेर सरसफाई थालिएको यहाँस्थित भीमदल गणका प्रमुख सेनानी गुप्त बहादुर कुबँरले जानकारी दिए ।
उनका अनुसार महाशिवरात्रीका दिन दर्शनार्थीको घुँइचो लाग्ने शिवालहरुमा सेनाले सरसफाई अभियान चलाएको छ ।
केही दिन अघि मात्र वीरेन्द्र सैनिक अस्पताल काठमाडौंको सहकार्यमा स्वास्थ्य मन्त्रालयले ११ दिने वृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । शिविरबाट १४ हजारभन्दा बढी बिरामी लाभान्वित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ