News Category 2075/11/18
नगरको पहिलो शनिदेव मन्दिरमा प्रतिमा स्थापना
राजविराज÷राजविराज वडा नं. ७ मा नवनिर्मित शनिदेव मन्दिरमा शनिबार प्रतिमा स्थापना गरि सविधि पूजापाठ सुरु भएको छ ।
करिब २५ लाख रुँपैयाको लागतमा निर्माण गरिएको मन्दिर नगरकै पहिलो शनि मन्दिर हो ।
राजविराज नगरपालिकाले राजविराज ७ मा ४ धुर जग्गा निशुल्क उपलब्ध गराएपछि ५ वर्षअघि मन्दिर निर्माण कार्य सुरु गरिएको मन्दिर सेवा समितिका अध्यक्ष उदयचन्द जैनले बताए ।
स्थानियको चन्दा सहयोगबाट २५ लाख रुँपैया खर्चेर शनिदेवको भव्य मन्दिर निर्माण गरिएको मन्दिर सेवा समितिका कोषाध्यक्ष घनश्याम झाले जानकारी दिए ।
मन्दिरमा शनिदेवको प्रतिमा स्थापना गर्नु अघि शनिबार सयौं महिला पुरुषको सहभागितामा कलश यात्रा निकालिएको छ । उनीहरुले पवित्र जलाशयहरुबाट जल भरेर बाजागाजासहित नगर परिक्रम गरि मन्दिरसम्म लगेका थिए ।
शनिदेवको प्रतिमा विधिवत् स्थापना र विशेष पूजासँगै मन्दिरमा भक्तजनको घुँइचो लागेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ