News Category 2075/11/19
मेरो पहिलो बच्चा प्रशिक्षण सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
समुन्नती कार्यक्रम अन्र्तगत “मेरो पहिलो बच्चा” सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित पब्लिक माध्यमिक बिद्यालय लौनिया तिलाठीमा आयोजित प्रशिक्षण कार्यक्रममा वडा नं. १ र २ का २० जना अनमी, महिला स्वयमसेवीकाहरुलाई सहभागि गराई प्रशिक्षण दिइएको सेभ द सप्तरीले जनाएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग र सेभ द सप्तरीले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सेभ द सप्तरीका स्वास्थ्य सुपरभाइजर मोनीका मिश्राले कसरी बच्चा जन्मनाईने, जनमिको बच्चा कसरी सुरक्षित राख्ने, बच्चा जन्मिएपछि के खानपान दिने, प्रजनन् सम्बन्धि बिभिन्न क्रियाकलापहरुको बारेमा स्थानिय स्वयम सेवीकाहरुलाई जानकारी दिएका हुन । प्रशासकीय अधिकृत राजु झाको प्रमुख अतिथियमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका वडा नं. १ र २ वडाका वडा अध्यक्ष तथा सम्पुर्ण पद्धाधिकारी तथा स्वास्थ्य इन्चार्ज र ४ जना आमा समुहका महिला तथा पब्लिक माध्यमिक बिद्यालय लौनिया, तिलाठीका प्रअ प्रभाष झा लगायतका सहभागिता रहेको थियो ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सेभ द सप्तरीका समुदायिक परिचालक काशिन्द्र खंग र मिठु झाले आयोजित कार्यक्रममा सहयोग गरेको थियो भने सेभ द सप्तरीका अध्यक्ष धुव्र देव र फिल्ड आफिसर घुरण यादवको पनि सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ