News Category 2075/11/23
बहुमतकै दम्भमा संघीयताको जगलाई धरापमा पार्न खोजिदै छ ः वरिष्ठ राजनीतिज्ञ मण्डल
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले केपी शर्मा ओली नेतृत्वको सरकार बहुमतकै दम्भमा संघीयताको मर्मविपरीत नियम कानुन जारि गरी संविधानले प्रदान गरेको अधिकार समेतलाई कुण्ठित गर्दै संघीयताको जगलाई धरापमा पार्न खोजेको आरोप लगाएका छन् ।
राजनीतिज्ञ मण्डलद्वारा बिहीबार जारि विज्ञप्तिमा संघीय सरकारले संघीयतालाई धरापमा पार्न काम गर्न थालेपछि प्रदेश सरकारदेखी स्थानिय निकायसमेतले ओली सरकारको विपक्षमा आवाज उठाउन थालेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा संघीयतालाई पंगु बनाई विफल बनाउने काममा सक्रिय रहेको ओली सरकारमा कुनै मधेशी नल सहभागि भई सत्ता सुखमा लिइरहेको भन्दै मधेशी दल मान नमान मैतेरा मेहमान जस्तै सरकारलाई बिना मांगे समर्थन गरी एक वर्ष भन्दा बढी मृग तृष्णाको शिकार भएको आरोप समेत लगाइएको छ ।
शहिदको सपना पुरा गराउने जिम्मेवारी मधेशका सचेत वर्ग यूवा, विद्यार्थी तथा आमनागरिकको काँधमा आएको भन्दै विज्ञप्तिमा मलेठ घटनामा शहिद भएकाहरुको दोश्रो पुण्यतिथिको अवसरमा शहिदको सपना साकार पार्न सम्पूर्ण मधेशी लगायत शोषित पीडित समुदायलाई आह्वान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ