News Category 2075/11/24
रुपनी गाउँपालिकाद्वारा रक्तदान, गोष्ठीलगायत कार्यक्रमको आयोजना
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार सप्तरीको रुपनी गाउँपालिकामा रक्तदान, गोष्ठीलगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
रुपनी गाउँपालिकाको आयोजनामा “लैङ्गिक समानताको लागि समान सोच र व्यवहार, समृद्धिको आधार“ नारासहित १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा १२ जनाले रक्तदान गरेका छन् ।
सो रक्तदान कार्यक्रममा पिताम्बर यादव, मिथिलेश यादव, सन्तोष कुमार चौधरी, प्रदिप राई, कालिप्रसाद यादव, रामसुन्दर थापा, गोमा पौडेल, रमेश कुमार यादव, बिरेन्द्र कुमार चौधरी, गिरधर कुमार मेहता, लक्ष्मण यादव र पुष्पा श्रेष्ठले रक्तदान गरेका छन् ।
यस्तै गाउँपालिका उपाध्यक्ष बेचनी कुमारी सरदारको अध्यक्षतमा तथा गाउँपालिका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा आयोजित भेला तथा गोष्ठीको आयोजना गरिएको छ ।
सो अवसरमा म्युजिकल चेयर समेतको आयोजना गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । सोही अवसरमा धर्मी हल्फा महिला विकास क्लब राजविराजले सहिद नागेश्वर यादव र खुशिलाल यादवकी पत्निलाई ब्लायङकेट तथा जनजागृती नेपाल नामक संस्थाले साडी प्रदान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ