News Category 2075/11/24
महिला सम्बन्धी नीति तथा कार्यक्रम बारे जानकारी
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
१०९औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले महिला सम्बन्धी नीति तथा कार्यक्रम बारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको छ ।
सो अवसरमा महिलाको सम्बन्धमा गाउँपालिकाले अख्तियार गरेको नीति तथा कार्यक्रमहरुको बारेमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र उपाध्यक्ष सुचिताकुमारी यादवले जानकारी दिएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख निरंजन यादवसहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयसेविकाहरुको समेत सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ