News Category 2075/11/30
पूर्वराजाको स्वागतका लागि ५१ सदस्यीय भ्रमण व्यवस्थापन समिति गठन
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमणका लागि सप्तरीमा बिनोद कुमार पाण्डेयको अध्यक्षतामा ५१ सदस्यीय भ्रमण व्यवस्थापन समिति गठन गरिएको छ ।
अध्यक्ष पाण्डेयद्वारा बिहीबार जारि विज्ञप्तिमा समितिका उपाध्यक्षहरुमा कृष्ण कुमार केसी, परमेश्वर साह, श्रीराम यादव, कैली सरदार, महिदेव चौधरी र रामदेव यादव रहेका छन् भने सचिवमा बालक चौधरी तथा सहसचिवमा ममता राम र कोषाध्यक्षमा परमानन्द ठाकुर रहेका छन् ।
यस्तै सदस्यहरुमा राजेश चौधरी, विष्णु साह, मुनिलाल मण्डल, अमरनाथ झा, दुलिचन मण्डल, रामसुनर मण्डल लगायतका रहो छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको चैत ३ गते दिउँसो ३ बजे सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय भएको छ । सोही दिन २ बजे पूर्वराजाको स्वागतका लागि राजविराजस्थित शिव मन्दिरको प्राङ्गणमा भ्रमण व्यवस्थापन समितिले स्वागत गर्ने कार्यक्रम रहेको जारि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ