News Category 2075/12/06
छिन्नमस्ता ६ को विकासीय गतिविधिले तिब्रता पाउने ः मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ को विकासीय गतिविधिले अब तिब्रता पाउने बताएका छन् ।
पत्रकार कृष्ण मण्डलको सहयोग र पहलमा तथा मन्त्री साहको प्रमुख आतिथ्य बुधबार आयोजित भेलामा स्थानीय गाउँवासीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुुन् ।
छिन्नमस्ता ६ अन्तरगत खुदिबखारी, कुपही र कोचाबखारी गरी तिनै गाउको संयुक्त विकासको निमित्त प्रदेश सरकारद्वारा छनौट भएको सडक खण्ड निर्माणमा केही बाधा अबरोध भए पनि सोको टुङ्गो समेत लागिसकेको स्थलगत निरिक्षण पछि उनले बताए ।
सोहि क्रममा गाउको डिहबार बाबा, बिशहेर बाबा र ब्रहम स्थान समेतको दर्शन गरी विकास निर्माणकार्यमा भएको केही असहमती समेतलाई चिर्दै विभिन्न शिर्षकमा रकम समेत निकासा गरि दिने उनले गाउँले समक्ष प्रतिबद्धता जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ