News Category 2075/12/20
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
बारा पर्सामा आएको महाबिनासकारी हावाहुरीमा ज्यान गुमाएका प्रति मंगलबार साँझ राजविराजमा श्रद्वाञ्जली सभाको आयोजना गर्दै दिप प्रज्वलन गरिएको छ ।
आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट ३० जनाले ज्यान गुमाउनु परेको थियो । सोही घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा स्थानिय जनआन्दोलन चौकमा श्रद्धाञ्जली सभा गर्दै दिप प्रज्वलन गरिएको हो ।
राष्ट्रिय विद्यार्थी संघ सप्तरी र नेपाल भारत मैत्री युवा संघ सप्तरीद्वारा आयोजित श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रममा प्रदेश सभा सदस्य मनिष कुमार सुमन, जिल्ला समन्वय समिति सप्तरी प्रमुख प्रभाकर यादव, राजविराज नगरप्रमुख शम्भू प्रसाद यादव, प्रदेश नं. २ का शिक्षा कार्यदल सदस्य संतोष कुमार चमन, नेपाल भारत मैत्री युवा संघ सप्तरी एवं राष्ट्रीय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव केसी, राष्ट्रीय विद्यार्थी संघ सप्तरीका अध्यक्ष शम्भु कुमार यादव, कोषाध्यक्ष नरेश कुमार यादव, संघका नेताहरू महेश कुमार यादव, रंजीत कुमार यादव, सुनिल राज दास, विकास कुमार मंडल, कुन्दन कुमार मंडल, मनिष कुमार दास लगायतको सहभागीता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ