News Category 2075/12/24
प्रदेश एन्फा छनौटका लागि सप्तरीबाट ३० खेलाडी चयन
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
एन्फा ऐकेडेमीमा आवासीय प्रशिक्षणका लागि छनौट गर्न सप्तरीमा आयोजना गरिएको १३ वर्षमूनी र १६ वर्षमूनीका खेलाडी छनौट कार्य आइतबार सम्पन्न भएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका र सप्तकोशी नगरपालिका गरि दुई स्थानमा केन्द्र कायम गरि आयोजना गरिएको छनौट खेलकुदमा १३ वर्षमूनीका १८ जना र १६ वर्षमूनीका १२ जना खेलाडी छनौट भएको एन्फाका फुटवल प्रशिक्षक रमेश श्रेष्ठले जानकारी दिए ।
जिल्ला फुटवल संघ सप्तरीको संयोजन र अखील नेपाल फुटवल संघको आयोजनामा भएको छनौट खेलमा ३ सय ५१ जना खेलाडी सहभागि भएको र अन्तिम छनौटमा १३ वर्षमूनीतर्फ १८ र १६ वर्षमूनीतर्फ १२ जना खेलाडी छनौटमा परेको प्रशिक्षक श्रेष्ठले बताए ।
जिल्लाबाट छनौट भएकाहरुको आगामी चैत २७, २८ र २९ गते सुनसरीको इटहरीमा हुने प्रदेशस्तरिय छनौट खेलमा सहभागि गराइने र त्यहाँबाट छनौटमा परेकाहरु एन्फा ऐकेडेमीमा आवासीय प्रशिक्षणमा चयन हुने उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ