News Category 2075/12/26
गैससका केन्द्रिय पदाधिकारीहरु सम्मानित
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
गैसस महासंघ नेपाल सप्तरीले मंगलबार नवनिर्वाचित केन्द्रिय पदाधिकारीहरुको सम्मानमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
आयोजित अन्तरक्रिया कार्यक्रममा गैससहरुको सबलीकरण, क्षमताबृद्धि, तीनै तहको सरकारसँग समन्वय गरि गैससहरुको कामकाज अगाडी बढाउने लगायतका विषयमा छलफल समेत भएको थियो ।
गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा गैसस महासंघ नेपाल केन्द्रीय समितिका निर्बाचित केन्द्रीय बरिष्ठ उपाध्यक्ष ध्रुब देव, महासचिव रामप्रसाद सुवेदी, सचिब उमेश बिश्वकर्मा, केन्द्रीय सदस्य तथा प्रदेश नं.१ की इन्चार्ज महेश्वरी राई, प्रदेश १ को अध्यक्ष प्रकाश अधिकारलाई गम्छा र माला लगाएर सम्मान समेत गरिएको छ ।
आयोजित कार्यक्रममा केन्द्रिय पदाधिकारीहरुले जिल्लाका गैससहरुको क्षमता विकास गर्नका लागि केन्द्रिय समिति पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सो कार्यक्रममा जिल्लाका गैसस पदाधिकारहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन जिल्ला कोषाध्यक्ष बौवालाल यादव तथा स्वागत मन्तव्य जिल्ला सदस्य पार्थो सरकारले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ