News Category 2075/12/26
प्रदेश र संघीय सरकारलाई ६ बुँदे ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
मुस्लिम समुदायको शिक्षामा पहुँच तथा शैक्षिक क्षेत्रमा देखापरेका विभिन्न बिकृती र बिसंगतिको अन्त्य लगायतका विभिन्न ६ बुँदे माग अघि सार्दै मंगलबार इस्लामी संघ नेपाल सप्तरीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश र संघीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष कलिम उज्मा खाँनको नेतृत्वमा मुस्लिम अगुवाहरु सम्मिलित जुलुस जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी सरेन्द्र पौडेल मार्फत प्रदेश २ सरकार तथा संघीय सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा मुस्लिमहरुको शैक्षिक संस्था मदरसालाई व्यवस्थित गर्न छुट्टै मदरसा शिक्षा बिधेयक ल्याई देशभरका मदरसालाई स्वायत्त मदरसा बोर्ड मार्फत दर्ता गर्नुपर्ने, देशका सबै विश्वविद्यालयमा इस्लामी शिक्षा विभागको स्थापना गर्नुपर्ने, कुल आर्थिक बजेटको कम्तिमा १५ प्रतिशत रकम शिक्षा क्षेत्रका लागि बिनियोजन गर्नु पर्ने लगायतका ६ बुँदे माँग उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ