News Category 2075/12/28
विप्लवको कार्यकर्ता भनेर पक्राउ परेका साह नेकपाका प्रस्तावित नगर सचिव
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
सप्तरी प्रहरीले विप्लव माओवादीका कार्यकर्ता रहेको भन्दै पक्राउ गरेको एकजना नेकपाका कार्यकर्तालाई बुधबार रिहा गरेको छ ।
रिहा भएका सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौना निवासी गणपति साहलाई नेकपाका प्रस्तावित नगर सचिव हुन् ।
प्रहरीले साहलाई नेकपा केन्द्रिय सदस्य अशोक मण्डलको रोहबरमा रिहा गरेको जनाइएको छ । यता रिहा भएका साह सुरुदेखी नै नेकपाकै कार्यकर्ता भएर कार्य गरिरहेको तथा नेकपा अघि उनी तत्कालिन नेकपा माओवादीका जिल्ला सदस्य समेत रहेको केन्द्रिय सदस्य मण्डलले जानकारी दिएका छन् ।
अराजकता मचाएको भन्दै सरकारले विप्लव माओवादीका नेता कार्यकर्तालाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएपछि सप्तरीबाट प्रहरी साहसहित तिन जनालाई चैत ११ गते पक्राउ गरेको थियो । यता पक्राउ परेका अन्य दुई जनालाई प्रहरीले धरौटीमा रिहा गरेको श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ