News Category 2075/12/28
चैती छठ अन्तरगत आज अस्ताउँदो सूर्यको पूजा
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
परिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पुरा हुने उद्देश्यले मनाइने सूर्य आराधनाको पर्व चैती छठको रौनक सप्तरीमा बढेको छ ।
कार्तिक र चैत महिनामा छठ पर्व मनाइन्छ । कार्तिकको छठ पर्व मुख्य छठ पर्व मान्ने चलन रहेपनि केही वर्ष यता चैती छठ मान्नेको संख्या पनि बढ्दो छ । चैती छठलाई मिनी छठ पर्वको रुपमा लिने गरिएको छ ।
सप्तरी सदरमुकाम राजविराजस्थित भगवती, कल्टु, पूर्णि, तुरुन्ती लगायतका पोखरीका साथै जिल्ला स्थित विभिन्न जलाशय किनारमा बनाइएको घाटमा चैती छठमा व्रतालु र दर्शनार्थीको भीड लाग्ने गर्छ ।
चैती छठ पर्वको धार्मिक विधि मंगलवारैदेखि शुरु भइसकेको छ । बिहिवार संझिया घाट (अस्ताउँदो सूर्यको पूजा) गरिनेछ भन्ने शुक्रवार बिहानी घाटमा उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ