News Category 2076/01/04
राजविराज मालपोत परिसरभित्र प्रभुको काउण्टर
दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
भूमिसुधार तथा मालपोत कार्यालय राजविराजमा बुधवारदेखि प्रभु बैंकले राजश्व संकलन काउण्टर संचालनमा ल्याएको छ ।
मालपोत कार्यालय अन्तर्गतको राजविराज मालपोत कार्यालयमा पहिलो राजश्व संकलन काउन्टर संचालन भएको हो ।
मालपोत कार्यालयमा नगद कारोबारलाई बैंकमार्फत व्यवस्थित गर्ने उद्देश्यले राजश्व संकलनको लागि प्रभु बैंक राजविराज शाखाको काउन्टर मालपोत परिसरभित्रै स्थापना गरिएको जनाइएको छ ।
काउन्टर स्थापना कार्यक्रममा प्रमुख अतिथि राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले नगद कारोबार हुने विगतको परिपाटीमा परिवर्तन भई अब बैंक मार्फत राजश्व तिर्ने काम सुरु भएपछि सेवाग्राहीलाई सजिलो हुने विश्वास व्यक्त गरे ।
यस्तै प्रभु बैंकका डेपियुटि रिजनल बिजनेश अफिसर आकाश दाहालको अध्यक्षतामा सम्पन्न बैंक काउन्टर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मालपोत प्रमुख सिकिन्दर साहले स्थापना भएको काउन्टरले सेवाग्राहीलाई सजिलो र सुलभ हुने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ