News Category 2076/01/06
नवनिर्मित धर्मशाला मन्दिरलाई हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता मन्दिरमा राजविराज ७ निवासी निर्मलादेवी भगतले तीन कोठे पक्कि भवन र दुई शौचालयसहित नवनिर्मित धर्मशाला शुक्रबार एक कार्यक्रमबीच छिन्नमस्ता मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकी छिन् ।
आप्mना स्वर्गीय पति महेन्द्र भगतको पुण्य स्मृतिमा सो धर्मशाला निर्मला देवीले निर्माण कार्यको कागजात र साँचो छिन्नमस्ता मन्दिर समितिका पिठाधिश महाकान्त ठाकुरलाई हस्तान्तरण गरिन् ।
कुल ३७ लाख ४६ हजार लागत रहेको दाताका आफन्त दुर्गानन्द भगतले जानकारी दिए ।
सो अवसरमा दाताका जोठाजु रेडक्रस सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, पत्रकार बैद्यनाथ झा, पिठाधिश महाकान्त ठाकुर लगायत स्थानिय बुद्घिजीवि, सामाज सेवी तथा दाता परिवारहरुको विशेष उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ