News Category 2076/01/10
बालबिवाह बिरुद्ध प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ मा बालबिवाह बिरुद्ध मंगलबार प्रतिबद्धता कार्यक्रम सम्पन्न भएको छ ।
सेभ द चिल्डे«न तथा सेभ द सप्तरीले आयोजना गरेको कार्यक्रममा बाल बिवाह न्युनिकरण गर्न, बाल बिवाह रोक्न र २० बर्ष कम उमेरमा बिवाह नगर्ने स्थानियहरुले प्रतिबद्धता जनाएका हुन ।
वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा आयोजित प्रतिबद्धता कार्यक्रम प्रशासकीय अधिकृत राजु झा, सेभ द सप्तरीका फिल्ड अफिसर घुरण यादव, सेभ द सप्तरीका समुदायिक परिचालक मुकेश मण्डल, राजिव चौधरी र प्रोग्राम सुपर भाइजर दुर्गनन्द शर्मा तथा स्थानिय वडा अध्यक्ष, वडा सदस्य, बिद्यालयका प्रअ, शिक्षक, स्वास्थ्य चौकीका इन्र्चाज, स्वयमसेवीका बिभिन्न बालक्लबका बालबालिकाहरुको सहयागिहरुले उक्त वडामा बालबिवाह नगर्ने प्रतिबद्धता जनाइएको छ ।
यसैबिच तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ अन्र्तगत पर्ने दलित बस्तीहरुमा बाल बिवाह सम्बन्धी जनचेतना फेलाउने र बालविवाहबाट हुने समस्याबारे चेतना मुल्क कार्यक्रम समेत गर्ने निर्णय भएको सेभ द सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ