News Category 2076/01/10
विभिन्न घटनामा दुईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
सप्तरीको छुट्टा छुट्टै स्थानमा मंगलबार बिभिन्न घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
पुर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको शम्भुनाथ नगरपालिका ४ मा पिकअप गाडीको ठक्करबाट पैदल यात्री स्थानिय ७० बर्षिया मखनी देबी थरुनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ च ८४०० नंम्बरको पिकअप गाडीले पैदल यात्री मखनि देबीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइतेलाई उपचारको लागी युनिक अस्पताल लैजादै गर्दा बिच बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. २ बस्ने अंन्दाजी ६५ बर्षिय फनिकलाल सदाको बेहोस भएर ज्यान गएको छ ।
वडा नं. ३ स्थितमा रहेको दिनानाथ भद्रि मन्दिरमा पुजा गर्न (भाकल चढाउन) भनि श्रीमती संग गएको बेला सदा अचानक बेहोस भएका थिए ।
बेहोस भएका सदालाई तत्काल स्थानिय मेडिकलमा उपचारको लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ