News Category 2076/01/12
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
सप्तरीको सितापुरमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने चालकसहित पाँच जना घाइते भएका छन् ।
फलामको रड लिएर पुर्वबाट पश्चिमतर्फ जादै गरेको अवस्थामा नम्बर नखुलेको सो ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन् ।
अग्निसाइर कृष्णासवरण गाउँपालिकाको सीतापुरमा भएको सो दुर्घटनामा रुपनी गाउँपालिका वडा नं. ३ बस्ने ४० बर्षिय शिव कुमार मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएका मण्डल ट्याक्टरमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ । यता घाइते भएकाहरुलाई महुली बजारमा रहेको अहिर अस्पतालमा उपचारको लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ