News Category 2076/01/13
छिन्नमस्ता मन्दिरको पोखरीमा डुबेर बालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
सप्तरीको छिन्नमस्ता भगवती मन्दिर प्राङ्गणमा रहेको पोखरीमा डुबेर बिहीबार एक बालकको मृत्यु भएको छ ।
पोखरीमा नुहाउने क्रममा छिन्नमस्ता गाउँपालिका वडा नं. ३ बस्ने संजिप मण्डलका ७ बर्षीय छोरा शम्भु मण्डलको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बालक मण्डल बिहीबार साँझ पोखरीमा नुहाउनका लागि गएको पारिवारीक श्रोतले जनाएको छ
यसैबीच जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ