News Category 2076/01/22
मादक पदार्थ सेवन गरि छोराद्वारा बुबाको हत्या

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ बिष्णुपुर टोल निवासी एक छोराले मादक पदार्थ सेवन गरि आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको छ ।
स्थानिय ६५ वर्षिय जगदिश रामलाई उनका ३२ वर्षिय छोरा देव कुमार रामले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
छोराको कुटपिटबाट गम्भिर घाइते भएका बुबा जगदिशलाई स्थानिय मेडिकल क्लिनिकमा उपचारका लागि भर्ना गरिए पनि उनको उपचारकै क्रममा सोही क्लिनिकमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता फरार रहेका छोरा देवकुमार रामलाई प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ