News Category 2076/02/04
घटी तेल बिक्रि गर्ने पेट्रोल पम्पमा शिलबन्दी, जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी
राजविराज÷गुणस्तरीय तथा नापतोल कार्यालय बिराटनगरले सप्तरीको पश्चिमी भेगमा रहेको एक पेट्रोल पम्पमा शिलबन्दी गरेको छ ।
गुणस्तरीय तथा नापतोल कार्यालयका प्रमुख शम्भु कुमार झाका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १२ अर्नाहामा रहेको अबदुल्हा आयल निगम ट्रेडसले घटी तेल दिएको भन्दै शिलबन्दी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय पातोको टोलीद्वारा गरिएको अनुगमनका क्रममा अबदुल्हा आयल निगम ट्रेडसमा रहेको डिजेलमा प्रति ५ लिटरमा १ सय ७० एमएल तेल घटि गरि बिक्रि गरिरहेको पाइएपछि आयल निगममा शिलबन्दी गरिएको प्रमुख झाले बताए ।
यसैबिच शिलबन्दी गरिएको अबदुल्हा आयल निगम ट्रेडसलाई एस्टेन्डर्ड नाप तोल ऐन २०२५ दफा ३० बमोजिम माग दाबीसहित जिल्ला अदालत सप्तरीमा मुद्दा दायर गरिने प्रमुख झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ