News Category 2076/02/08
नेपाल खेलाडी तथा प्रशिक्षक संघ सप्तरी गठन
दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
जिल्ला खेलकुद विकास समिति सप्तरीमा बुधबार सम्पन्न बैठकबाट नेपाल खेलाडी तथा प्रशिक्षक संघ सप्तरी गठन भएको छ ।
खेलकुद समितिका कार्यालय प्रमुख दिनेश भुजेलको अध्यक्षतमा सम्पन्न सो बैठकले उमेश गुरुङ्गको अध्यक्षतमा ९ सदस्यीय नेपाल खेलाडी तथा प्रशिक्षक संघ सप्तरी सर्वसम्मतीले गठन भएको हो ।
गठित समितिको उपाध्यक्षमा मनोज यादव, महासचिवमा रमेश श्रेष्ठ, सचिवमा आयुष श्रेष्ठ र कोषाध्यक्षमा शर्मिला यादवलाई सर्वसम्मतले चयन गरेको जनाइएको छ ।
यसैगरि सदस्यहरुमा देवकान्त चौधरी, प्रकाश साह, सुदिप कुवर क्षेत्री र काजल पासवान चयन भएका छन् ।
सम्पन्न बैठकमा प्रशिक्षक, विभिन्न खेलका अध्यक्ष तथा विभिन्न खेलसँग आवद्ध खेलाडीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ