News Category 2076/03/01
बिद्यालयस्तरिय टि–टवान्टी क्रिकेटको उपाधी दुर्गालाई
राजबिराज÷लायन्स क्लवका राजबिराजका जुनियर खेलाडीहरूको आयोजनामा बिद्यालयस्तरिय टि–टवान्टी क्रिकेट प्रतियोगिताको उपाधी दुर्गा सकेन्ड्री स्कुलले जितेको छ ।
शनिवार स्थानिय पबि माबिको खेलमैदानमा भएको फाईनल खेलमा टस जितेर प्रिमियर स्कुल ले २० ओभरमा १ सय ४० रनको योगफल खडा गरेको थियो । जसमा मोहम्मद सदाम ३७ रन, युवराज यादब २७, रोहित गुप्ता १६ र मोहम्मद असलमले १३ रनको योगदान गरेका थिए ।
प्रतिउत्तरमा मैदानमा ओर्लेका दुर्गाले ६ बिकेटको क्षतिमा बिजय हात पारेको हो । जसमा अभिषेक कार्कीको अभिजित ४७ रनको योगफलले टिमलाई जिताउन सफल भए । यो सँगै टिमका लागि नितेश देव ले १९ रन जोडेका थिए ।
सो प्रतियोगितामा म्यान अफ दि सिरिज मोहम्मद सदाम खान, बेस्ट ब्याटस म्यान रोहन बिक, बलर कृष कुमार थापा, घोषित भए ।
सो अवसरमा वडा नं. ५ का अध्यक्ष समीर झाले अध्यक्षता सम्पन्न कार्यक्रममा तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंह, राजबिराज नगरपालिका वडा ५ का अध्यक्ष समिर झा, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब, पुर्व क्रिकेटर पवन दास, सुरेन्द्र नाथ सिँहले बिजेता तथा उपबिजेता टिमलाई मेडल, कप तथा प्रमाणपत्र प्रदान गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ