News Category 2076/03/10
दृष्टिबिहीन परिवारलाई हेल्प मधेशीको सहयोग
दैनिक समाचारदाता
राजविराज, ९ असार ।
एकै परिवारका दृष्टिबिहीन सबै सदस्यलाई हेल्प मेधशी साउदी अरबले खाद्यान्न र नगद सहयोग उपलब्ध गराएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ गम्हरिया प्रवाहा कट्टी टोलका दृष्टिबिहीन शम्भु मण्डलको परिवारलाई सो संस्थालाई सोमबार घरमै पुगि खाद्यान्न र नगद सहयोग उपलब्ध गराएको हो ।
शम्भु मण्डलसहित उनका पत्नी सुकमारी देवी, भाई शिवनारायण मण्डल, लक्ष्मण मण्डल र भाई बुहारी गितादेवी मण्डल तथा जयकलादेवी मण्डल सबै दृष्टिबिहीन छन् ।
विभिन्न संचारमाध्यम मार्फत दृष्टिबिहीन मण्डल परिवारको पीडा बारे पीडा थाहा पाएपछि सहयोग जुटाउँदै मण्डल परिवारको घर पुगेको हेल्प मधेशी साउदी अरब शाखाका अध्यक्ष कमलदेव साहले बताए ।
दृष्टिबिहीन परिवार नगद ६ हजारका साथै चामल, दाल, तेल, नुन, च्युरा, मुरहीलगायतका खाद्यान्न सामाग्रि प्रदान गरेको छ । सो अवसरमा हेल्प मधेशी नेपालका केन्द्रिय अध्यक्ष रामउदगार यादव, केन्द्रिय सदस्य नरेश मण्डल, जिल्ला अध्यक्ष रिणा झा, कार्यक्रम संयोजक प्रमोद शर्मा तथा वडा अध्यक्ष उमेश कुमार यादवको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ