News Category 2076/03/21
मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल
बिराटनगर÷बिराटनगरस्थित मेरिल्याण्ड कलेज मुलुकभरका ४ हजार ३ सय ८० भन्दा बढी प्लस टु कलेज मध्ये नेपालको उत्कृष्ट टप ५ मा पर्न सफल भएको छ ।
मेरिल्याण्ड कलेजले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी कान्तिपुर मिडिया ग्रुपको साप्ताहिक पत्रिकाको नेपालका टप १० कलेजको लिस्टमा उत्कृष्ट टप ५ मा पर्न सफल भएको कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले जानकारी दिएका छन् ।
सो पत्रकार सम्मेलनमा अध्यक्ष ढुङ्गेलले प्रदेश नम्बर एकको राजधानी विराटनगर अब शैक्षिक हवको रुपमा परिणत हुन थालेको बताए ।
कलेजको स्थापना सालदेखि नै व्यवस्थापन शिक्षामा निरन्तर अध्यापन गराउदै आएको कलेजका प्रवन्धक निर्देशक भेषराज पोखरेलले जानकारी दिदै वि.स २०५९ सालदेखि व्यावस्थापन संकायका १५ वटा ब्याचबाट आउट भईसकेको बताए ।
स्थापना भएको सालदेखि कलेजमा सात जनाले लगानी गर्दै कलेजलाई अगाडी बढाउदै आएको मेरिल्याण्ड १६ वर्ष पुगेर १७ वर्षमा पुग्दा अहिले सम्म ७ जना लगानीकर्ताहरु एउटै छाना मुनि रहेका छन् । सो कलेजको अध्यक्षमा गुणराज ढुङ्गेल, उपाध्यक्ष्यमा पि.के झा, प्रवन्धक निर्देशकमा भेषराज पोखरेल, प्रिन्सीपल लक्ष्मण ढकाल, निर्देशकहरुमा मनोज गुप्ता, प्रदिप भगत र नन्दकिशोर अग्रवाल रहेका छन् ।
कान्तिपुर साप्ताहिक कलेजले हरेक वर्ष नेपालका कलेजहरुको बारेमा अध्ययन तथा अनुसन्धान गरी उत्कृष्ट टप १० छान्ने गर्दछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ