News Category 2076/03/23
सनराइज बैंक अब सप्तरीको कल्याणपुरमा

दैनिक समाचारदाता
राजविराज, २३ असार ।
सप्तरी जिल्लाको पहिलो नीजि बैंक सनराईजले जिल्ला भर आफ्नो शाखा बिस्तार गर्न तत्परता देखाएको छ ।
यसैबीच बैंकले जिल्लाको खड्क नगरपालिका ७ स्थित कल्याणपुरमा आफ्ना ११७औं शाखा बिस्तार गरेको छ ।
बैंकद्वारा आयोजित एक कार्यक्रममा खड्क नगरपालिकाका प्रमुख मो. हेमायु हँक र बैंक सञ्चालक समितिका सदस्य बच्छ राज तातेडले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।
आयोजित कार्यक्रममा स्थानीय अगुवा तथा ब्यापारीकोहरुको उल्लेख्य सहभागिता थियो भने बैंकका अन्य पदाधिकारीकोसमेत उपस्थिती थियो । क
ल्याणपुरमा स्थापना भएको सन्राईज बैंकको शाखाले यस क्षेत्रका आम जनतालाई सुविधा पु¥याउनेतर्फ कटिबद्ध रहने बैंकले प्रतिबद्धता ब्यक्त गरेका छ ।
सनराईज बैंकले नेपालभर ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२७ वटा एटिएम मार्फत आफ्ना पाँच लाख बढी ग्राहकलाई सेवाप्रदान गर्दै आएको छ ।
यस्तै बैंकले जनताको सुविधालाई ख्याल गर्दै शाखा विस्तारको योजनासमेत जारी रहेको सञ्चालक समितिका सदस्य तातेडले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ