News Category 2076/03/24

रहेनन् बलराम दास

दैनिक समाचारदाता

रहेनन् बलराम दास

दैनिक समाचारदाता
राजविराज, २३ असार । 
    पूर्वाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव बलराम दासको सोमबार निधन भएको छ । 
    विगत लामो समयदेखी विभिन्न रोगबाट पीडित दासको सोमबार उपचारका क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा निधन भएको हो ।
    अधिवक्ता समेत रहेका दास राजविराजस्थित दास धर्मशालाको संरक्षक समेत थिए । 

प्रतिकृया दिनुहोस