News Category 2076/03/27
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
विद्यार्थीहरुलाई नियमित विद्यालय आउन प्रेरित गर्नुका साथै पाठ्यपुस्तक सुरक्षित रुपमा राख्न सहयोग पुगोस भन्ने उद्देश्यले स्कुल ब्याग बितरण गरिएको छ ।
सप्तरीको बिष्णुपुर गाउँपालिका ६ गोरगामा रंजितपुरस्थित रुद्र नारायण माविका ६० जना विद्यार्थीहरुलाई शुक्रवार सो स्कुल ब्याग बितरण गरिएको हो ।
बिष्णुपुर गाउँपालिका ६ नम्बर वडा कार्यालयले सो विद्यालयको कक्षा १ देखि कक्षा ५ सम्ममा ६० जना विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको जनाइएको छ ।
वडा नम्बर ६ का वडाअध्यक्ष बहादुर सदाको अध्यक्षतामा आयोजित झोला बितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनन्द कुमार राय, वडा सदस्यहरु रामकुमार राय, शम्भु यादव, रितादेवी सदा, रामदेवी राय, विद्यालयका प्रअ तेजनारायण यादव लगायतले विद्यार्थीहरुलाई ब्याग बितरण गरेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ