News Category 2076/03/29
बाढीमा फसेकाहरुको उद्दार
दैनिक समाचारदाता
राजविराज, २९ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका करिब ४०÷५० जना बाढीमा फसेकाहरुलाई भोलेन्टियर्स कब्स नेपालका स्वयमसेवकहरुले उद्दार गरेका छन् ।
सो गाउँपालिका वडा नं. ५ कदमाहा र वडा नं. ६ कुशहाका स्थानियहरुलाई कब्सका स्वयमसेवकहरुले उद्दार गरेका हुन ।
कब्सका जिल्ला संयोजक मुकेश कुमार चौधरीको नेतृत्वमा उद्दार गरिएकाहरुलाई सुरक्षित स्थानमा पु¥याइएको जनाइएको छ ।
संयोजक चौधरीका अनुसार बाढी प्रभावित व्यक्तिहरुलाई चाडै नै राहत समेत बितरण गर्ने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ