News Category 2076/03/31
पूर्वमन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले बाढीबाट अति प्रभावित तिलाठी कोइलाडीका जनतालाई राहतकालागि तिलाठी कोइलाडी गाउँपालिकाको विपद् ब्यवस्थापन कोषमा २५ हजार १ सय ५५ रुपैयाँ जम्मा गरेका छन् ।
पूर्व सिंचाई मन्त्री यादवले मंगलबार गाउँपालिकाका विपद् जोखिम न्युनीकरण अधिकृत राजेश कुमार झालाई नगद हस्तान्तरण गरेका हुन् ।
यसअघि प्रदेश नं. २ का कृषिमन्त्री शैलेन्द्र प्रसाद साहले आफ्नो पारिश्रमिक तथा भत्ताबाट एक लाख रुपैयाँ कोषमा जम्मा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ