News Category 2076/04/09
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध
दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
सप्तरीको सुरुगा नगरपालिका लक्ष्मिपुरस्थित पर्ने मुनि खोलामा आएको बाढीका कारण सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्नु परेको छ ।
गाईघाट र नेपालटार जाने मुख्य सडकको रूपमा रहेको उक्त सडकमा पानी जमेर गाडीहरू अबरुद्ध भएपछि यात्रुहरुले सास्ती व्यहोर्नु परेको हो ।
लगातारको वर्षाले मुनि खोलामा आएको बाढिले ती क्षेत्रका बासिन्दाहरु त्रसित बनेका छन् । सानो खोलाको रूपमा देखिने मुनि खोलाले बर्षा याममा स्थानीयहरुलाई धेरै अप्ठ्यारो हुने गरेको छ ।
सुख्खा समयमा खोला जस्तो नदेखिने र बर्षा याममा पानीको बहाब बढ्ेपछि उक्त खोलामा बाढी आउने गर्दछ । बाढीका कारण प्रत्येक बर्ष आसपासका गाउँहरु लक्ष्मिपुर, कहर्वा, चहका, भेडियालगायतका गाउँहरु दडबानमा पर्ने गरेका छन् ।
मंगलबार, बुधबार र बिहीबार परेको पानीले सडक अबरुध भएपछि खोलामा पुल नहुदा काठमाडौं र बिराटनगरबाट आउने गाडीहरू गन्तव्यतर्फ पुग्न नसकेर सयौं गाडीहरू सडकमै अलपत्र परेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ