News Category 2076/04/09

खाडोको बाढीमा वेपत्ता भएका मियाँको शव फेला

दैनिक समाचारदाता

खाडोको बाढीमा वेपत्ता भएका मियाँको शव फेला

दैनिक समाचारदाता
राजविराज, ९ साउन । 
    खाडो खोलामा आएको बाढीले बगाएर बुधबार वेपत्ता बनाएका सप्तरी रुपनी गाउँपालिका १ बस्ने ३५ वर्षिय नसिर मियााको शव शुक्रबार फेला परेको छ । 
    खाडो खोलामा दाउरा टिप्न गएको अवस्थामा बाढीले बगाएर वेपत्ता बनाएको मियाँको शव बिहीबार राजबिराज १५ स्थित खाडो खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस