News Category 2076/04/09
उद्धार सामग्री हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
बाढीबाट अतिप्रभावित तिलाठी कोइलाडी गाउँपालिकालाई भोलेन्टियर कोप्र्स नेपाल (भिसिएन)ले राजविराजमा उद्धार सामग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकाका विपद् जोखिमन्युनीकरण अधिकृत राजेशकुमार झालाई राजविराजमा एक कार्यक्रमबीच भिसिएनकी राधामातंगीले उद्धार सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
भिसिएनले गाउँपालिकालाई २५ थान लाइफ ज्याकेट, प्राथमिक उपचार किट १३ थान, हेलमेट ७ थान, एक क्वाइल डोरी र तीन थान फ्लोटर हस्तान्तरण गरेको हो ।
बाढीबाट अतिप्रभावित तिलाठी कोइलाडी गाउँपालिकालाई आगामी दिनमा पनि सहयोग जारी रहने भिसिएनकी राधामातंगीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/10 लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ