News Category 2076/04/13
राजविराजमा फास्ट फुड तथा अनलाईन पसल संचालन
दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
राजबिराज नगरपालिका मै पहिलो फास्ट फुड क्याफे तथा अनलाईन डेलेभरी सम्बन्धी पसल आइतबारदेखी संचालन भएको छ ।
राजबिराज ५ स्थित मिलन डेरीको छेउमा पसलको एक कार्यक्रम बिच वडा अध्यक्ष समीर कुमार झा तथा समुदायिक सेवा केन्द्रका अध्यक्ष तथा समाजसेवी हित नारायण लाल दासले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे ।
उक्त पसलमा पिजा, बर्गर, स्यानविच, ससेज, रसिएन सलाद, क्रिसपी चिकेन, चिकेन पराठा, चिज पराठा, फ्राईड राईस लगायत सामग्री उपलब्ध हुनुको साथै होम डेलेभरीको सेवा समेत रहेको संचालक तिर्थ नारायण दासले जानकारी दिएका छन् ।
सप्तरी कै पहिलो क्युफ फुड पसलबाट ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखी छिटो भन्दा छिटो गुणस्तरिय सेवा प्रदान गर्न तथा बजार भन्दा फरक किसिमको सेवाको लागि पसल संचालकमा ल्याएको संचालक दासको दाबी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ