News Category 2076/04/18
प्रमुख यादवद्वारा सहिदका बुबाको किरियाखर्च वापत रकम प्रदान
राजविराज÷ राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले मलेठ घटनाका सहिद पिताम्बर मण्डलका बुवा गोसाई मण्डलको निधन भएको १० औं दिनको पुण्यतिथिमा रु. १५ हजार किरियाखर्च वापत नगद प्रदान गरेका छन् ।
राजपाका नेता समेत रहेको प्रमुख यादवले शनिबार राजविराज ९ मलेठस्थित घरमा पुगेर स्व. मण्डलकी पत्नीलाई सो किरियाखर्च बराबरको रकम प्रदान गरेका हुन् ।
सो अवसरमा वडा नं. ९ का अध्यक्ष शम्भु प्रसाद यादव (लाली), नेता रामचन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।
यसअघि राजपा नेपालका वरिष्ट उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले समेत शुक्रबार रु. २५ हजार किरिया खर्चवापत रकम हस्तान्तरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ