News Category 2076/04/19
अग्निपीडितलाई राहत प्रदान

र्दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
सप्तरीमा बाढीको कहरका नसकिदै आगलागिका घटनासमेत भएको छ ।
जिल्लाको छिन्नमस्ता गाउपालिका ६ कुपही गाउमा साउन १२ गते भएको आगलागिमा राधिया देवी मुखिया, राम प्रसाद मुखिया र सोनावती देवी मुखियाको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
आगलागिमा धनमाल जलेर नष्ट भएपछि कष्टमा रहेको बेला धर्मी हल्फा महिला विकास क्लबले उनीहरुको आहतमा केही राहत पुग्ने उद्देश्यले विभिन्न सामाग्रिहरु प्रदान गरेको छ ।
क्लवका अध्यक्ष एवं समाजसेवी ईं सूर्यनारायण यादवले ती परिवारलाई राहतस्वरूप त्रिपाल, तन्ना, साडी, धोती, झुल, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्री वितरण गरेका छन् ।
सो अवसरमा गाउपालिका अध्यक्ष सूर्य नारायण मण्डल, बिन्देश्वर मण्डल, फुलेश्वर मुखिया, अशोक कुमार मण्डल लगायत स्थानीय बुद्धिजीवी र भरभलादमीको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/11 “लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
- 2082/01/11 माटो बोकेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु
- 2082/01/11 हुण्डि कारोबारमा संलग्न रहेको आरोपमा मेहता पक्राउ
- 2082/01/11 सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ