News Category 2070/11/06
नगरमा चोरीको घटना बढ्यो
दैनिक संवादादता
राजविराज, ६ फागुन ।
विगत केही दिनदेखी राजविराजमा चोरीको श्रृखलामा बढ्दै गएको छ । चोरहरुले घरमा कोही नभएको मौका छोपी घरभित्र रहेको विभिन्न सामानहरु चोरी गर्ने गरेको निकै गुनासोहरु आउन थालेका छन् ।
सोही क्रममा राजविराज नगरपालिका वडा नं. १० स्थित डुमरी शिवथानमा चोरहरुले विभिन्न व्यक्तिहरुको घरमा सिंचाई मिटर तथा तार समेत चोरी गरेका छन् ।
वडा नं. १० का महेन्द्र प्रसाद साहको खेतमा लगाइएको सिचाई मिटरसहित सिचाई गर्न गाडिएको हेड एक थान तथा १० मिटर तार समेत चोरी भएको पीडितले जनाएका छन् ।
यस्तै सोही स्थान निवासी शत्रुधन साहको खेतमा पानी पटाउन प्रयोग गर्न झुण्ड्याइएको ३५ मिटर तार तथा रामफल यादवको कलको हेड समेत चोरहरुले चारी गरि लगेका छन् ।
केही दिन अघिमात्र नगरमा चोरी बढेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले चोरहरुको एक समूहलाई पक्राउ गरि सार्वजनिक गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ