News Category 2076/04/30
रक्षाबन्धनको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा
दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
रक्षाबन्धनको अवसरमा प्रदेश २ को सरकारले बिहीबार सार्वजनिक विदाको घोषणा गरेको छ ।
यस पर्वको अवसरमा मुख्यमन्त्री मो. लालबाबू राउतले प्रदेश २ को सरकारको तर्फबाट एक दिने सार्वजनिक विदाको घोषणा गरेका हुन् ।
रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री राउतले पर्वलाई हर्षोल्लासका साथ रक्षाबन्धन पर्व मनाउन शुभकामना समेत दिएका हुन् ।
भाईबहिनीको पर्व भनेर चिनिने यस पर्वमा दाजुभाईको सु–स्वास्थ्य र दीर्घायूको कामना गर्दै दिदीबहिनीले दाजुभाईको हातमा कलात्मक रक्षाबन्धन बाध्ने गर्दछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ