News Category 2070/11/08
राससका दुई पत्रकार झा र विश्वकर्मा पुरस्कृत
दैनिक संवाददाता
राजविराज, ७ फागुन ।
सप्तरीका दुईजना पत्रकार राष्ट्रिय समाचार समिति (रासस) को ५३ औँ वार्षिकोत्सव समारोहको अवसरमा पुरस्कृत भएका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राससका अध्यक्ष उमाकान्त पराजुली र महाप्रबन्धक रामकुमार कोइरालाले उत्कृष्ट समाचार सम्प्रेषण गर्ने पूर्वाञ्चलबाट राजेश झा र उपत्यका बाहिर उत्कृष्ट आलेख पुरस्कारबाट राजु विश्वकर्मा पुरस्कृत गर्नुभयो ।
राससको वार्षिकोत्सवका अवसरमा रासस कर्मचारी सङ्घले आयोजना गरेको घैंटो फुटाउने प्रतियोगितामा प्रथम हुने सुशील दर्नाल र रासस कर्मचारी सङ्घले आयोजना गरेको म्युजिकल चेयर प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः खिलप्रसाद दाहाल, मुना कार्की र मैना थापालाई नगद पुरस्कार प्रदान गरियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ