News Category 2076/05/10
जनजागरण अभियान अन्तरगत ¥याली
दैनिक समाचारदाता
राजविराज, १० भदौं ।
सप्तरीको महदेवा गाउँपालिकामा नेपाली काँग्रेसले सुरु गरेको जनजागरण अभियान अन्तरगत मंगलबार ¥याली निकालिएको छ ।
महादेवा गाउँपालिका वडा नं. २ को महदेवा, अकबरपुर, कजौली र चकलामा निकालिएको सो ¥याली वडा परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।
जनजागरण अभियानका संयोजक लाकेन्द्र कुमार नायकको अध्यक्षतामा आयोजित सभामा शिवभुषण देव, मो. मुस्लिम मियाँ, भोगेन्द्र राउतलगायतले स्थानिय तहको विगत र वर्तमानका विकासीय कार्यको सम्बन्धमा जानकारी गराएका थिए ।
अभियान अन्तरगत भदौं १४ गते जिल्ला तथा क्षेत्रिय स्तरिय नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा आम सभा गरिने जनाइएको छ ।
यस्तै अभियान अन्तरगत भदौ ११ गते वडा नं. ३, १२ गते वडा नं. ४, १३ गते वडा नं. ५ र १४ गते वडा नं. ६ मा जागरण कार्यक्रम हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ