News Category 2070/11/10
प्रेस युनियनमा पुनः ओमप्रकाश
दैनिक संवाददाता
राजविराज, ९ फागुन ।
नेपाल प्रेस युनियन सप्तरीको सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट पुनः ओमप्रकाश साहको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।
सो कार्य समितिको उपाध्यक्षमा रामनारायण विश्वास, सचिवमा सुधा देव, सह सचिवमा गंगाप्रसाद साह, कोषाध्यक्षमा धर्मपाल राउतलाई चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा पंकज झा, रामानन्द देव, कृष्णदेव यादव, ललिता साह, भुषण सिंह, रामनारायण यादव, निरज मण्डल र आनन्द मोहन शर्मा रहेका छन् ।
यसैगरि केन्द्रीय पार्षदहरुमा गणेशलाल देव, ब्यासशंकर उपाध्याय, धीरेन्द्रप्रसाद साह, अर्जुनप्रसाद साह, मुरलीप्रसाद यादव, विनय लाल कर्ण, श्रवणकुमार देव, नरेश चौधरी, संजीव विक्रम साह, शैलेन्द्र सिंह, भोला रमण उप्रेति, मिथिलेश यादव र शम्भुनन्द चौधरीलाई चयन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ