News Category 2076/05/22
तिलाठीमा मनाइयो निजामति दिवस
दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको कार्यालय (पाठशाला) मा १६ औं निजामति दिवस आइतबार मनाइएको छ ।
सक्षम निजामती प्रशासन, विकास, सम्बृद्धि र सुशासन भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजीव कुमार झाले जनताको सेवा चुस्त दुरुस्त रुपमा प्रदान गर्न सम्पुर्ण कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
उनले निजामती कर्मचारीहरुले जनताको सेवा सहज रुपमा सहज तरीकाबाट प्रदान गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै यस गापाबाट जनतालाई आवश्यक कामकाज गर्नमा कुनै पनि कसुर बाँकी नराख्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजीव कुमार झाको अध्यक्षतामा आयोजित कायत्र्तmममा वडा न. १ का वडाअध्यक्ष दिनेश्वर मिश्र, कार्यपालिका सदस्य राधिया देवी खंग, वडा सदस्य बिरेन्द्र मण्डल, वडा सचिवहरु राम प्रसाद सिंह, मुक्तिलाल यादव, विपद अधिकृत राजेश कुमार झा, सामाजिक शाखा अधिकृत किशोर झासहित गाउँपालिकाका सबै शाखाका कर्मचारीहरुले निजामती सेवा दिवसको अवसरमा आ–आफनो शुभकामना ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ