News Category 2076/05/23
टाउको र धड छुट्टीएको अवस्था महिलाको शव फेला
दैनिक समाचारदाता
राजविराज, २३ भदौं ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाको सीमामा टाउको र धड छुट्टटिएको एक महिलाको शव कुहिएको अवस्थामा फेला परेको छ ।
ती दुबै पालिकाको सीमामा रहेको कजरा खोलामा महिलाको धड तथा टाउको चाही खोलाबाट करिब एक सय मिटर टाढा धान खेतमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
अन्दाजी २५÷२६ वर्षकी अपरिचित महिलाको शव परिक्षणका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
यता घटनास्थल भारतीय सीमासँग समेत जोडिएकाले उतैबाट पनि कसैले हत्या गरि फ्यालिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
सप्तरीका प्रहरी उपरिाक कृष्ण प्रसाईले शवको प्रकृती हेर्दा २५÷३० दिनअघि नै हत्या गरि फ्यालिएको हुन सक्ने अनुमान गरेका छन् । यसबारे घटनास्थल आसपास र सीमावर्ती क्षेत्रका बासिन्दासँग समेत आवश्यक जानकारी लिने काम सुरु गरि घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ