News Category 2076/05/27
बाल दिवसको अवसरमा नृत्य प्रतियोगिता
दैनिक समाचारदाता
राजविराज, २७ भदौं ।
सप्तरीको बिष्णुपुर गाउँपालिकामा बाल दिवसको अवसरमा शुक्रबार नृत्य प्रतियोगिताको आयोजना गरिएको छ ।
सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको सहयोग तथा माँ भगवती बाल क्लब बिष्णुपुर गाउँपालिका वडा नंं. ७ ले आयोजना गरेको नृत्य प्रतियोगितामा २६ वटा बाल क्लबका बालबालिकाहरुको सहभागिता रहेको थियो ।
आयोजित नृत्य प्रतियोगितामा प्रथम हुने एकता बाल क्लबका सुरेन्द्र मरिक, दोश्रो हुने मिथिला बाल क्लब पुजा कुमारी राय, तेश्रो हुने माँ भगवती बल क्लबका प्रनिता साहलाई शिल्ड कप प्रदान गरिएको छ ।
गाउँपालिकाका प्रशासकीय अधिकृत रंजीत जंग अधिकारीको प्रमुख अतिथिय तथा वडा न. ७ का वडा अध्यक्ष बिन्देश्वर साहको अध्यक्षतामा आयोजित नृत्य प्रतियोगिता कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव, सचिव नरेन्द्र यादव, किशोर किशोरी बिकासका फिल्ड अफिसर ललिता मण्डल, प्रोग्राम सुपरभाइजर राजिव चौधरी र बिष्णुपुरका समुदायिक परिचालक शंकर यादव, माँ बिषहारा सहकारी संस्था बिष्णुपुर गाउँपालिका ६ का अध्यक्ष ब्रहनारायण यादव लगायत स्थानिय जनप्रतिनिधि बिभिन्न बाल क्लबका बालबालिकाहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ