News Category 2076/06/16
४७ जना अग्निपीडितलाई राहत स्वरुप नगद प्रदान
दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
राजविराज वडा नं. ९ मलेठका अग्निपीडितहरुलाई बिहीबार एक कार्यक्रमबीच राहत स्वरुप नगद बितरण गरिएको छ ।
वडा कार्यालयमा बिहीबर आयोजित एक कार्यक्रमबीच गत वर्ष आगलागिबाट क्षति भएका ४७ जना अग्निपीडितहरुलाई नगद ५ हजार १ सय बितरण गरिएको हो ।
वडा अध्यक्ष शम्भुप्रसाद यादव लालीको अध्यक्षता तथा राजविराज नगरपालिकाका प्रमुख शम्ु प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानिय बादेर यादव, मो. इजराइल, शिवशंकर यादव, लक्ष्मण यादव, खटर यादव, संजिव कुमार यादवलगायत ४७ जनालाई विपद कोषको रकमबाट सो राहत बितरण गरिएको हो ।
आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका उमेश यादव, पत्रकार अमरनाथ मण्डल तथा अन्य वडाका अध्यक्ष, सदस्य एवं स्थानियहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ