News Category 2076/07/06
कथबनिया समाजको शुभकामना आदान प्रदान सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक ।
नेपाल कथबनिया सेवा समाज केन्द्रिय समिति र जिल्ला महिला कार्य समितिको सहकार्यमा दिपावली र छठ पर्वको अवसरमा बुधबार राजविराजमा शुभकामना आदान प्रदान तथा रक्त समुह परिक्षण एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
युवा सेवा समाज नेपालका तिर्थ नारायण दासको अध्यक्षता तथा पुर्व गृहराज्यमन्त्री एवं समाजका संरक्षक रामकुमार चौधरीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा २०७५ सालको एसईइ परिक्षमा थ्री जिपिए भन्दा बढी ल्याउने ६ जना विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै सम्मान गरिएको छ ।
कार्यक्रममा केन्द्रीय महासचिव विश्वनाथ दास, महिला केन्द्रीय उपाध्यक्ष पारो चौधरी, मिडिया सहसंयोजक जिबछ दास, जिल्ला अध्यक्ष प्रमोद दास, निर्माण व्यवसायी संघका अध्यक्ष एनेश्वर दास, प्रहरी सामुदायिक सेवा मञ्चका अध्यक्ष हित नारायण लाल दास लगायत युवा, महिला, विद्यार्थी, शिक्षक र स्वजातिका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ